बलात्कार घटनामा हदम्याद बढाउन मागसहित कानुनमन्त्रीलाई ज्ञापनपत्र

जेठ ८ : बलात्कारका घटनामा हदम्याद बढाउन मागसहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाइएको छ ।

आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले सो मागसहित ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन शेर्पासहितको टोली गएको थियो ।