२३ कात्तिक २०८२, आइतवार (Nov 09, 2025)
सन्दर्भ टुडे
२०७९ जेठ २६ बिहीवार १४:३३
329
जेठ २६ : कतारका लागि नेपालको आवासीय राजदूतमा डा। नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
<< पछिल्लाे समाचार
भारतमा जुलाई १८ मा राष्ट्रपतीय निर्वाचन हुने
अघिल्लाे समाचार >>
प्रधानमन्त्री देउवा र बालेन्द्र साहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल
sandarbhatoday