कृषि विकास बैंकमा रोजगारीको अवसर (विज्ञापनसहित)

असार २५ : कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशीतर्फ बैंकले आठौँ तह शाखा प्रमुखदेखि चौथो तह लेखापालसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन खुला गरेको हो।

यस्तै बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ।