राजन कार्की र शान्त रानी परियारको ‘पोखरामा घाम लाग्यो रमाईलो’ म्युजीक भिडियो सार्वजानीक

काठमाडौँ । लोकप्रिय गायक राजन कार्कि ,जीवन दाहाल र गायिका शान्तरानी परियारको आवाजमा रहेको पोखरामा घाम लाग्यो रमाईलो बोलको लोक दोहोरी गित सार्वजानीक भएको छ ।

माया प्रेमको एक अन्तरभाबलाई टपक्क टिपेर बनाईएको गितको शब्द संगित राजन कार्किले गरेका हुन भने गायिका शान्तरानी परियार, जीवन दाहल र स्वयम्ब कार्किको आवाजमा रहेको गितको म्युजिक भिडियोमा जीवन दाहाल, राजन कार्कि, संगिता क्षेत्री, सपना क्षेत्री, महसुप क्षेत्री, वर्षा क्षेत्री ,राजन सुवेदीलाई देख्न सकिन्छ भने बालक कलाकार आरुशी कार्की र जिनेश दाहालको निकै उत्कृष्ट नृत्य रहेको छ ।

मनोहर भण्डारीको निर्देशन ,हरि ढकालको छाँयाङकन र अमृत चापागाईको सम्पादनमा रहेको म्युजिक भिडियो राजन कार्कि अफिसियल युटुव च्यानलबाट सार्वजानीक गरिएको छ ।