मंगलबार बिहानै ७ रेक्टरको भूकम्प, केन्द्रबिन्दु तिब्बत

काठमाडौँ । आज बिहान ६:५० मा काठमाडौँ लगायतका जिल्लामा भूकम्पको शक्तिशाली धक्का गएको छ ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको हो ।