गायक रविन लामािछानेकाे संगितमा दराैदी खाेला पञ्चेबाजा गित सार्वजानीक
केपि कुमार जलन
नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न विभिन्न निकाय संरक्षण गर्ने अभियानमा जुटेका बेला लाेक दाेहाेरी क्षेत्रमा लागेका कलाकार पनि पञ्चेबाजा गित मार्फत संस्कृतिकाे जगेर्ना गर्न लागि परेका छन ।
यसै क्रममा चर्चित गायिका रेजिना परियार र हरीराम परियारकाे अावजमा रहेकाे एतिवेला दराैदी खाेला बाेलकाे पञ्चेबाजा गित सार्वजानीक भएकाे छ ।
बैशाख महिना लगनकाे समयकाे माैका छाेप्दै गायक हरिराम परियारले शब्द काेरेका छन भने संगित गायक रबिन लामिछानेले गरेका छन ।
भिडियाेमा गायक सुमन परियार र संचिता वाेलाखेकाे दमदार नृत्य रहेकाे छ ।
दिप गुरूङकाे निर्देशन बिजय लामाकाे छाँयाङकन र पदम सुवेदीकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे हरिराम अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।











