मिलन र रिमाको सांगीतिक यात्रा

मिलन पुन र रिमा थापाकाे जिन्दागानी बाेलकाे लाेक दाेहाेरी गित सार्वजानीक

केपि कुमार जलन

गायक मिलन पुन र गायिका रिमा थापाकाे जिन्दागानी भनेकाे यस्तै हाे बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।
जिन्दागीमा साेचे जस्ताे नुहुदाकाे पीडा र साेचे भन्दा फरक किसिमकाे सुखलाई गित मार्फत प्रस्तुत गर्दे गायक भिसन थापा मगरले शब्द काेरेका छन भने मिलन पुनले संगित गरेका छन ।
गायिका रिमा थापा र मिलन पुनकाे अावज
रहेकाे यस गितकाे म्युजिक भिडियाेमा मिलन पुन,भुमा थापा मगर,र मिना गर्वुजा मगरकाे अभिनय रहेकाे छ।
मिलन पुनकाे निर्देशन बिष्णु थापा मगरकाे छाँयाङकन सम्पादनमा रहेकाे म्युजिक भिडियाे मिलन पुन अफसियल युटुब च्यानलबाट सावर्जानीक गरिएकाे छ ।