पत्नीको जिम्मामा राति नै छुटे धवलशमशेर

चैत १५ को प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण उनीलाई राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो । तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

उनलाई पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको हो ।