यानीमाया राेधि कल्ब १४ अाै बर्षमा प्रवेश

यानीमाया राेधि कल्ब १४ अाै बर्षमा प्रवेश

केपि कुमार जलन

राजधानिमा मात्रै दर्जनौ रोधी कल्ब संचालनमा रहेका छन । पछिल्लो समय आफ्नो, ब्यबसायिकता संगै राजाधानिको मुटु मानिने गोङगबु बसपार्कमा बिगत १३ बर्ष देखि संचालन हुँदै आएको यानिमाया रोधि कल्बले जस्तो सुकै अफ्ठयारा कठिन यात्रालाई पनि सामना गर्दे यतिबेला आफ्नो कल्ब १३ औं वसन्तपार गरि १४ औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदै छ ।

‘यानिमाया रोधी घर हाम्रो गौरव हाम्रो सान कलाकार र संस्कृतिको बिकास कलाकारको उत्थान’ भन्ने मुल नाराको साथ स्थापना भएको कल्बले हरेक बर्ष झैँ यसवर्ष पनि क्लबको बार्षिक उत्सब मनाउन लागेको हो ,बैशाख २४ गते देखी २८ गते सम्म साझ ७:३० बजे,देखी बेलुका १:३० बजे सम्म मनाउन लागिएको बार्षिकोत्सबमा चर्चित राष्ट्रिय,स्तरका कलाकारहरू संगै यानिमाया राेधि कल्बका नियमित कलाकारकाे प्रस्तुति रहने कल्बको प्रोपाईटर दिलु सलामि मगरले जानकारी दिनुभयो ।