लोक दोहोरी गायिका सिमा थापालाई सर्वोत्कृष्ट गायिकाको अवार्ड

लाेक दाेहाेरी गायिका सिमा थापाले उचालिन अवार्ड

केपि कुमार जलन

आठौँ राष्ट्रिय समावेशी (निम अवार्ड) म्युजिक अवार्डबाट विभिन्न श्रष्टा सम्मानित भएका छन् । शनिबार काठमाडौंमा आयोजित सो अवार्ड वितरण तथा विभिन्न श्रष्ठा सम्मानित कार्यक्रममा लाेक दाेहाेरी गायिका सिमा थापाले अवार्ड प्राप्त गरेकी छिन ।
उनी दमाैलीमा गेट बाेलकाे लाेक दाेहाेरी गितबाट सर्वात्कृष्ट गायिकाकाे रूपमा अवार्ड प्राप्त गर्न सफल भएकी हुन ।
काठमाण्डाैमा रहेर पछिल्लाे समयमा लाेक दाेहाेरी क्षेत्रमा संघर्षरत गायिका थापाले अाम दर्शककाे मन जित्न सफल भएकी छिन ।
शनिबार काठमाण्डाैकाे स्मार्ट दरबारमा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न श्रष्टाहरू सम्मानित भएका छन ।
विगत अाठ बर्ष देखि निरन्तर रूपमा अायाेजना हुँदै अाएकाे नेपालकाे पहिलाे राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाहीज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे थियाे।