उत्कृष्ट माेडल तर्फ संचिता शाहीले उचालिन अवार्ड

केपि कुमार जलन
काठमाडौ -दाेस्राे क्रियटिभ अन्तराष्ट्रिय म्युजिक अवार्ड २०२५ काे अवसरमा चर्चित माेडल डान्स संचिता शाहीलाई बेष्ट माेडलकाे अवार्ड प्रदान गरिएकाे छ ।
साेमबार काठमाण्डाैमा अायाेजित कार्यक्रममा माेडल शाहीलाई धेरै माया बाेलकाे गितबाट अवार्ड प्रदान गरिएकाे हाे उनलाई पुर्व उपराष्टपति नन्द किशाेर पुनले अवार्ड प्रदान गरे ।
नेपाली लाेक दाेहाेरी गितका म्युजिक भिडियाेमा अभिनय गरेर चर्चा पाउन सफल संचिता शाहि र बिकम बुढाथाेकीकाे अभिनय रहेकाे यस गितमा सर्जक गायक कस्तुप पन्तकाे शब्द संगित सुगम संगितका गायक प्रमाेद खरेलकाे अावज रहेकाे यस गितकाे म्युजिक भिडियाेलाई करिब ८ लाख पटक हेरिएकाे छ भने कस्तुप पन्त अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ।