एनअारएन नर्वेकाे सहकाेषाध्यक्षमा समाजसेवी रिता परियार निर्वाचित
केपि कुमार जलन
विदेशमा रहेर पनि नेपालप्रति गहिरो माया, चासो र दायित्वबोध राख्ने एनआरएन नर्वेकाे अधिवेशन हालै सम्पन्न भएकाे छ । उक्त अधिवेशनले नया नेतृत्व पाएकाे छ ।
सयौ असाय अशक्त वृद्ध बृदा समस्यामा मलम लगाईरहने बिदेशमा बसेर स्वदेशका गरिब दुखिको साहारा बन्न अहोरात्र लागिरहने समाजसेबी रिता परियार NRNA नर्वेको नवाै अधिवेशनबाट सहकोषाध्य्क्षमा निर्वाचित हुनुभयको छ ।
यतिबेला समाजसेवी परियार लाई बधाई दिनेकाे सामाजिक संजालमा अाेईराे लागेकाे छ ।
हाल परियार वैदेशिक रोजगारको सिलसिलामा नर्वे देशमा बस्दै आउनुभएको छ।
उहाले आर्थिक अवस्था कमजोर भएका पिछडा वर्ग, अनाथ असाय बालबालिका ,विद्यालय क्षेत्रमा शैक्षिक सामग्री लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भयकाे छ ।