खेम सेञ्चुरीकाे संगितमा सरिता सुनारकाे “मलाई लाहुरेले लैन केरे” बाेलकाे गित टिकटककाे पहिलाे राेजाईमा
केपि कुमार जलन
गीत संगीतमै आफ्नो भविष्य खोज्दै गरेको एक प्रतिभावान कलाकार हुन
सरिता सुनार उनकाे आवाजमा रहेकाे “मलाई लाहुरेले लैन केरे” बाेलकाे तिज लक्षित विशेष गित यतिबेला टिकटकमा अाम दर्शककाे पहिलाे राेजाईमा परेकाे छ ।
लामाे समय देखि दाेहाेरी क्षेत्रमा अावद्व गायिका सुनार टिकटकमा पनि हिट छिन।
उनले टिकटकमा गायका अधिकांश गितहरू चर्चामा रहेका छन ।
सरल स्वभावकी सरिता सुनारकाे अावजकाे ठुलाे प्रशंसा गर्दे अाएका चर्चित गायक खेम सेञ्चुरीले प्रतिभाकाे कदर गर्दे यसपाली गायिका सरिता सुनारकाे अावजलाई खुलेर साथ दिय।
सर्जक नेत्र अर्यालकाे शब्द गायक खेम सेञ्चुरीकाे संगितमा रहेकाे गित मा गायिका सुनारकाे एकल अावज रहेकाे छ ।
गितले एउटा लाहुरेकाे बिशेषतलाई झल्काउदै लाहुरे मन परेपनि अाफुलाई लाहुरेले नलगे पछि अाफ्नाे केही उपाय नलागेकाे गित मार्फत बतायकि छिन।
गितकाे भिडियाेमा माेडल बिनाेद भण्डारी, सुजनी सिंह खड्का र श्याम पटेलकाे मुख्य भुमिका रहेकाे छ ।
बिनाेद भण्डारीकाे निर्देशन , प्रशान्त मगरकाे छाँयाङकन र मनाेज कार्कीकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे बिनाेद भण्डारी अफिसियल युटब च्यानलबाट सार्वजानीक गरिएकाे छ ।










