साराङ्गी संसारले गर्याे माैलिक ठेट गायिका पवित्र रसाईली लाई सम्मान
केपि कुमार जलन /
झण्डै १३ लाख दर्शक श्राेताहरू संग प्रत्यक्ष रूपमा जाेडियाेकाे साराङ्गी संसार राेधी घरले
यस वर्ष देखि केही नयाँ कामकाे थालनी गरेकाे छ ।
प्रत्येक वर्ष गीत–संगीतमा निरन्तर योगदान पुर्याउँदै आउनु भएका दिग्गज गायिकाहरुलाई सम्मान गर्ने उद्वेश्य रहेकाे साराङ्गी संसार राेधि घरका संचालक कमल कुमार विकले जानकारी दिनुभयाे ।
राेधिघरले तिज विशेष कार्यक्रमकाे अायाेजना गरी महिला दिदी बहिनिहरूलाई तिज विशेष दर खुवाउने कार्यक्रम संग याे बर्षकाे तिजकाे शुरूवात संगै पहिलो पटक ठेट गीत गायिका आमा पवित्रा रसाइलीलाई सम्मान गरेकाे छ ।
उमेरले वृदा अवस्था पार गर्नु भएकी पवित्र रसाईली अामा जसले अाफ्नाे काेकिल कण्ठ संगै बिगतमा गाईने वास्तविक तिजका भाकाहरू गाउदै अाउनु भयकाे छ ।उहाले उईले उईलेका तिजगितका भाकाहरू समावेश भाग १ हुँदै भाग ५ सम्म निरन्तर बजारमा ल्याउनु भएकाे छ ।
उक्त कार्यक्रममा कलाकार, सहयोगी तथा हाम्रा शुभचिन्तकहरूकाे सहभागी रहेकाे थियाे ।








