गित मार्फत जीवन भाेगाईका पिडाहरू यसरी पाेखे गायिकाहरू शान्ति परियार रितु बाेहाेरा र तारा थापा
केपि कुमार जलन
पछिल्लाे समय लाईभ दाेहाेरी मार्फत कलाकारले आफ्नाे दुख सुख पिर व्यथा हासाे पाेखेका छन ।
यस्तै यस्तै पिर व्यथाकाे भुमरीमा अल्झिएका कयाै दिदी बहिनिहरूका पिडालाई गित मार्फत कलाकारहरूले पस्किदै आएका छन ।
भर्खर मात्रमा रितु बाेहाेरा अफिसियल युटुब च्यानल मार्फत सार्वजानीक भएकाे एक दाेहाेरी गित मार्फत कलाकारले पीडा पाेखेका छन ।
गायिका शान्ति परियारले
जीवन देखि बसेछु अगायर,नदिले नी लगेन बगायर
डाडै बस्याे चील,नहुनु रैछ र ज्यादै बस्याे दिल
हाे यसरी उनले आफ्नाे
जिवनकाे कथालाई उठान गरेकी छिन जब आफुले माया गरेर आफु भन्दा पनि धेरै बिश्वास र भरोसा गरेको मान्छे ले सबै बिश्वास भरोसा नै तोडेर आफ्नो साथ छोडेर बाटो अन्तै मोडेर जान्छ सर्वस्व लुटियकाे र जिउने सबै आशाहरु पनि मर्ने गरेकाे दुखेसाे पाेखेकी छिन ।
अर्काे गायिका रितु बाेहाेराले सम्झाैतामा बाचेकाे जीवन छ,अाफ्नै मनले आफैलाई छि भन्छ उनले यसरी आफ्नै मनलाई धिकारेकी छिन भने उता शान्ति परियार भन्छिन
छुरा राेप्याे याे मुटु माझनी, काखकाे छाेराे बाेकेर का जानी
अाफ्नाे साथमा छाेराे रहेकाे र त्यही छाेराे बाेकेर जाने ठाउ नभयकाे पीडा पाेखेकी छिन भने अर्की गायिका तारा थापाले सम्झाउदै भन्छिन
मेराे यता छिनेकाे डाेराे छ,बाच्ने अाधार तिम्राे त छाेराे छ ,यस्तै यस्तै बेदनाले भरिएका पिडाहरू गित मार्फत पाेखेका छन गायिकाहरू शान्ति परियार, रितु बाेहाेरा र गायिका तारा थापा
श्रिमान श्रिमतीकाे सम्वन्ध माया प्रेम, छुट्टिनु पर्दाको पीडामा भोग्नुपर्ने दुःखलाई जिन्दागी परिवेशको कथा गीतको शब्द द्वारा प्रस्तुत गरिएकाे छ ।
गितकाे भिडियाे रितु बाेहाेराे युटब च्यानलबाट सार्वजानीक भएकाे छ ।









