बागलुङका हेमन्त खड्काकाे तील पेलेर तेल’ सार्वजानीक

बागलुङका हेमन्त खड्काकाे तील पेलेर तेल’ सार्वजानीक

केपि कुमार जलन

सर्जक गायक हेमन्त खड्काकाे “तिल पेलेर तेल” बाेलकाे गित सार्वजानीक भयकाे छ।
माया प्रेमकाे अन्तरकथालाई टपक्क टिपेर तयार पारीएकाे गितकाे शब्द संगित गायक खड्काकाे रहेकाे छ भने आवज पनि स्वयम्ब खड्काकै रहेकाे छ उनलाई लाेकप्रिय गायिका अस्मिता डल्लाकाेटीले आवजमा साथ दिएकि छिन।
सर्जक पत्रकार कृष्ण आचार्य र यशु भट्टराईकाे मुख्य भुमिका रहेकाे यस गितकाे निर्देशन प्रेम थापाले गरेका छन भने छाँयाङकन सुनिल भण्डारी र सम्पादन अमृत चापागाईले गरेका छन ।
गितकाे भिडियाे हेमन्त खड्का अफिसियल युटुब च्यानलबाट सार्वजानीक भएकाे छ ।
गीतमा शब्द र लय दुवै हेमन्त खड्काकै रहेका छन्। उनलाई अस्मिता डल्लाकोटीले स्वरमा साथ दिएकी छिन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

‘तील पेलेर तेल’ को भिडियो साधारण र सरल ढंगले प्रस्तुत गरिएको छ। यसलाई युवा निर्देशक प्रेम थापाले निर्देशन गरेका हुन् भने यसु भट्टराई र सञ्चारकर्मी कृष्ण आचार्यले अभिनय गरेका छन्। भिडियो छायांकन सुनिल भण्डारीले गरेका हुन्। गीत हेमन्त खड्काकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।