काठमाडाै -भाइरल सेकुवाला भनेर चिनिने राजु घिसिङको काठमाडौमा रेस्टुरेन्ट छ ।केहिदिन अगाडि मात्रै पोखरामा अर्को करोडौं लगानी गरेर पुर्बेलि सेकुवा कर्नर खोलेका छन बिशेष गरि सेकुवा नै बढी बिक्री भएको छ उनको अहिलेसम्म गरेर तीन ठाउँमा रेस्टुरेन्ट छ ।
४०-जना भन्दा बढिलाई रोजगारी दिएका उनि सानै देखि होटल लाइनमा लागेका हुन। पहिला मम, चटपटे, चाउमिन बाट सुरु गरेका थिए। अहिले मालिकनै भएका छन, घिसिङ २२ वर्षको मात्रै भएकाछन उनको यो कामले धेरैलाई प्रेरणा पनि मिलेको छ ।
काम पाइन बेरोजगार छु भन्नेहरु का लागि उनी एक प्रेरणादायी बेक्तित्व हुन।मिहिनेत र लगनशील भएर काम गर्न सके कामको खोजीमा भौतारिनु पर्दैन भन्ने एक उदाहरण पात्र हुन।
स्रोत -सामाजिक संजाल


















