बिन्दा परीयारकाे लाेकदाेहाेरी गित सार्वजानिक

बिन्दा परीयारकाे Oh Baby No Baby लाेकदाेहाेरी गित सार्वजानिक
केपि कुमार जलन
पछिल्लाे समय लाेकदाेहाेरी क्षेत्रमा खासै प्रगति भयकाे देखिदैन महङगाे आर्थिक चपेटामा परेका दाेहाेरी गायक गायिका गित संगितमा लगानि गर्न त्यति रूचाउदैनन गित संगितमा आयकाे कमिले पछिल्लाे समय संगितकाे बजार अस्तायकाे हाे कि भन्ने आँकलन गर्न सकिन्छ ।
कतिपय कलाकार संगितमा निरन्तर लागि पर्दे आयका छन यसै क्रममा धादिङकि बिन्दा परियारले नया गित सार्वजानीक गरेकी छिन ।
उनले बहुचर्चित गायक खेम सेञ्चुरी संग Oh Baby No Baby बाेलकाे लाेकदाेहाेरी गित सार्वजानीक गरेकी छिन।
सर्जक रमेश परियारकाे संगित संयाेजनमा स्वयम्व गायिका बिन्दा परियार र खेम सेञ्चुरीकाे आवज रहेकाे गितमा माया प्रेमकाे एक अन्तरभावलाई प्रस्तुत गरिएकाे छ ।
सागर लम्साल “बले” र आस्मा विश्वकर्माकाे दमदार नृत्य गितकाे म्युजिक भिडियाेकाे निर्देशन छाँयाङकन राजिभ समीर र सम्पादन मिलन विश्वकर्माले गरेका छन ।
गित काे म्युजिक भिडियाे बिन्दा परियार अफिसियल युटुव च्यानलबाट सार्वजानीक गरिएकाे छ।