गायिका पुर्णकला विसीकाे “भाग्य” सार्वजानीक
केपि कुमार जलन / बागलुङ
काठमाडौ -गायिका पुर्णकला विसीकाे “भाग्य” लाेकदाेहाेरी गित सार्वजानीक भयकाे छ ।
माया प्रेमकाे एक अन्तरभावलाई टपक्क टिपेर सर्जक नारायण कंडेलले शब्द काेरेका छन भने सर्जक रमेश परियारले संगित भरेका छन ।
गायक ईश्वर सिंह र गायिका पुर्णकला विसीकाे आवज रहेकाे यस गितमा बिक्रम बुढाथाेकी,अनु पराजुली र विराज वास्काेटाकाे मुख्य भुमिका रहेकाे छ ।
विशाल घिमिरेकाे निर्देशन, वुद्वविर थापाकाे छाँयाङकन र अमृत चापागाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे नारायण कंडेल अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरीएकाे छ ।
						









