हिरा पुन र प्रिया मगरकाे माैलीक ठाडाे भाका बजारमा

हिरा पुन र प्रिया मगरकाे माैलीक ठाडाे भाका बजारमा
केपि कुमार जलन /

पश्चिमा संस्कृति र सूचना प्रविधिको बढ्दो प्रभावसँगै पछिल्लो समय ठाडो भाका पनि अन्य लोकसंस्कृतिसँगै ओझेलमा पर्दै गएको बेला गायक किरण विसी रमेश घले गायिका प्रिया मगर र हिरा पुन मगरकाे सहकार्यमा माैलिक ठाडाे भाका बजारमा सार्वजानीक भएकाे छ ।

हाम्रा पहिचान बनेका संस्कृति, वेशभूषा, परम्परा र रीतिरिवाजलाई लोकभाकाका माध्यमबाट जीवन्त राख्ने अनेक लोकभाकामध्ये ठाडो भाकाको आफ्नै महत्व रहेकाे छ ।
सुकरा तामाङकाे संगित किरण विसी र प्रयास कुवर मगरकाे शब्द रहेकाे यस गितमा गायिका प्रिया मगर हिरा पुन मगर किरण विसी र रमेश घलेकाे आवज रहेकाे छ ।
भिडियाेमा शेख क्षेत्रि र युमि गाैतमकाे नृत्य देख्न सकिन्छ ।
शेखर क्षेत्रीकाे निर्देशन प्रकाश खड्काकाे छाँयाङकन र राजकुमार मगरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे हिरा पुन मगर अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ।