लक्ष्मि परियार र रमेश विक्रम रत्नकाे “फलेवास काटाैला” लाेक दाेहाेरी गित सार्वजानिक

लक्ष्मि परियार र रमेश विक्रम रत्नकाे “फलेवास काटाैला” लाेक दाेहाेरी गित सार्वजानिक

केपि कुमार जलन

कतै माया का कुरा त कतै गित संगितका कुरा गण्डकीमा बज्ने सालैजाे, साेरठि र यानिमायाकाे उदगम स्थल गण्डकी प्रदेश , युवा जाेडिका प्रेम अनि मायाका कथाहरू बुन्दै म्याग्दिकाे बेनिमा कालिगण्डकीकाे सिरेठाेमा हुर्कियका म्याग्दिका गायक रमेश बिक्रम रत्नकाे “फलेवास काटाैला” बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानिक भएकाे छ , माया प्रेमकाे एक अन्तरभावलाई टपक्क टिपेर तयार पारिएकाे यस गितले युवा जाेडिकाे माया प्रेमलाई उतारेकाे छ ।

दस बर्षे जनयुद्वमा आफू सशस्त्र प्रहरीकाे जागिर सेवामा रहेका गायक परियारले २ दर्जन बढि गित बजारमा ल्याई सकेका छन १६ बर्षे सेवा अबधि पछि अवकास लियर ट्याक्सि व्यवसाय संचालन गरेका परियार अहिले ड्राईभिङ पेसा संगै गित संगितलाई पनि निरन्तर दिएका छन ।

समधुर स्वरकि धनी लक्ष्मि परियार र गायकद्वय रमेश बिक्रम रत्नकाे आवज रहेकाे यस गितकाे शब्द दिपक शाहीले काेरेका छन भने संगित स्वयम्ब परियारले गरेका छन।

माेडल जुना विश्वकर्मा र गाेविन्द विवशकाे मुख्य भुमिका रहेकाे म्युजिक भिडियाेकाे निर्देशन गाेविन्द विवस,महेश महराकाे छाँयाङकन र राजकुमार मगरकाे सम्पादनमा रहेकाे गित काे भिडियाे दिपेन थापा अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।