काठमाडौ –
५१औं दीक्षान्त समारोह दशरथ रंगशालामा ।
(फाेटाे सहित)
दीक्षान्त समारोहमा सम्बोधन गर्दै शिक्षामन्त्री महाविर पुन भन्छन्, “२१ औं शताब्दीको विश्वले अब तपाईंसँग कुन डिग्री छ भन्दा पनि तपाईं के गर्न सक्नुहुन्छ भनेर सोध्ने छ ।
त्यसैले आफूलाई सधैं प्रश्न गर्नुहोस…। तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ विचार गर्नुहोस । तपाईंको काँधमा यो देश अडिएको छ ।”



















