अर्घाखाचीकी बिष्णुमाया परियारकाे “चरी वनमा छ” सार्वजानीक

अर्घाखाचीकी बिष्णुमाया परियारकाे “चरी वनमा छ” सार्वजानीक

केपि कुमार जलन

गायिका सुनितामी परियारकाे एउटा सपना थियो आमाको आवाजमा गित रेकर्ड गर्ने त्यो सपना पूरा भएको छ बिषेश गरी परापुर्वक कालदेखी अर्घाखांची गुल्मी तिर गाईने ठाडो भाकामा पहिलो पटक आमा छोरीकाे आवजमा रहेकाे गित चरी बनमा छ बजारमा सार्वजानीक भयकाे छ।
प्रेम सबैले गर्दछन् तर निस्वार्थ प्रेम कस्तो हुन्छ, त्यो आमाबाटै सिकिन्छ। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्। हजारौं वजनको भारीलाई नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्र हुन्छ।
हाे यस्तै यस्तै बेदनामा छटपटायकी आमाप्रतिकाे सम्मानलाई स्मरण गर्दे याे गित तयार पारीएकाे हाे।
तेजु सुनामकाे शब्द गायिका सुनितामी परियारकाे संगितमा रहेकाे यस गितमा गायिकाद्वय परियार र बिष्णुमाया परियारकाे आवज रहेकाे छ।
समीर रामदामकाे निर्देशन छाँयाङकन र समीर बिश्वकर्माकाे सम्पादनमा रहेकाे गितकाे म्युजिक भिडियाे सुनितामी परियार अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ।