रमेश बिक्रम रत्न र मिठु चेपाङ्गकाे “ताेरी फुलेकाे” सार्वजानीक

रमेश बिक्रम रत्न र मिठु चेपाङ्गकाे “ताेरी फुलेकाे” सार्वजानीक
केपि कुमार जलन
बालपन रमाइलो र जिवनभरि सम्झन लायक हुन्छ । त्यसमाथि गाउँघरमा हुर्केको जीवनले अझ बढी प्रकृतीसँग घुलमिल हुन पाएको हुन्छ । तीनै सम्झनाका तरेलीहरूलाई बालापनलाई सम्झाउदै लगायकाे पिरतिलाई गायक गायिका ले सम्झियका छन ।
भर्खर मात्र सार्वजानीक भएकाे भाईरल मिठु चेपाङ्ग र गायक रमेश विक्रम रत्नकाे ताेरी फुलेकाे गितले वालापनकाे झल्काे मेटायका छन।
वालापन छुट्टै आनन्दित भएकाे र त्यही वालापनमा लायकाे पिरती सम्झिदै दिपक शाहीले शब्द काेरेका छन भने गायक रमेश बिक्रम रत्नले संगित भरेका छन।
भिडियाेमा भाईरल गायिका मिठु चेपाङ्ग र गायकद्वय रत्नकाे आवज रहेकाे म्युजिक भिडियाेमा मिठु चेपाङ्ग ,रमेश विक्रम रत्न,जय ओली,गाेविन्द , अनिता र जिविताकाे मुख्य भुमिका रहेकाे छ ।
रमेश परियारकाे निर्देशन,बिरेन्द्र परियारकाे छाँयाङकन र राज कुमार मगरकाे सम्पादन रहेकाे म्युजिक भिडियाे रमेश परियार अफिसियल युटुब च्यानलबाट सार्वजानीक भयकाे छ।