नरेश खातिकाे “कान्छी” सार्वजानीक

नरेश खातिकाे “कान्छी” सार्वजानीक
केपि कुुमार जलन
पछिल्लाे समय लाेकदाेहाेरी क्षेत्रमा खासै प्रगति भयकाे देखिदैन महङगाे आर्थिक चपेटामा परेका दाेहाेरी गायक गायिका गित संगितमा लगानि गर्न त्यति रूचाउदैनन गित संगितमा आयकाे कमिले पछिल्लाे समय संगितकाे बजार अस्तायकाे हाे कि भन्ने आँकलन गर्न सकिन्छ ।
कतिपय कलाकार संगितमा निरन्तर लागि पर्दे आयका छन यसै क्रममा नरेश खातीकाे ” कान्छी” बाेलकाे दाेहाेरी गित सार्वजानीक भएकाे छ ।
माया प्रेमकाे एक अन्तर भावलाई टपक्क टिपेर यस गितकाे शब्द संगित संयाेजन गायक नरेश खातीले गरेका छन भने उनलाई आवजमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन।
माेडल जुना बिश्वकर्मा र मनाेज गुरूङकाे दमदार नृत्य रहेकाे यस गितकाे निर्देशन बिक्रम चाैहान , छाँयाङ्कन करन चैसियर र सम्पादन नवीन घर्ती मगरले गरेका छन।
भिडियाे नरेश खाति अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ।