नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली बिकास काेष काे आयोजना गरिएको प्रादेशिक ललितकला प्रदर्शनी काे आज समापन भएको छ।
उक्त समापन कार्यक्रममा प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयको भि सी प्रा डा अमर प्रसाद यादव
बिसेस अतिथि जनकपुर उप महानगरपालिका का नगर प्रमुख मनोज कुमार शाह
मधेस प्रदेश समन्वय समिति प्रमुख अरुणा हिङमाङ
मैथिली बिकास काेष काे अध्यक्ष जीव नाथ चौधरी
मधेस प्रदेश प्रज्ञा प्रतिष्ठान का अध्यक्ष राम भराेस कापडी ,राेसन जनकपुरी आदिको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा सहभागी कलाकार लाइ प्रमाणपत्र बितरण गरिएको थियो। उक्त प्रदर्शनी ५दिन सम्म चलेको थियो।



















