भूटानी राजाद्धारा बौद्धनाथको दर्शन (फोटो फिचर)

काठमाडौँ। भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् ।

भारतबाट स्वदेश फर्कने क्रममा आज (शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेर बौद्धनाथ पुगेका हुन् ।