मिरा र गौरवको ‘छुरा प्रहार’ सार्वजनीक

केपि कुमार जलन, बागलुङ । लोक दोहोरी गायिका मिरा पोख्रेल र गायक गौरव रावतको छुरा प्रहार बोलको लोक दोहोरी गित बजारमा सार्वजानीक भएको छ ।

माया प्रेमको एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएको गितमा चर्चित गायक गौरव रावत र गायिका मिरा पोख्रेलको आवाज रहेको छ ।

गायक गौरव रावतको शब्द संगितमा रहेको गितको म्युजिक भिडियोमा चर्चित मोडल ओवी रायमाझी र मोडल जुना विश्वकर्माको दमदार अभिनय रहेको गितको म्युजिक भिडियोको निर्देशन बिनोद भण्डारीले गरेका छन ।

राजेश घिमिरेको छायाङ्न, मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियो मिरा पोख्रेल अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।