सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई दियाे १६८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको हो ।