काठमाडाैं, २०८१ श्रावण २४। रेशम राज सुनारले नयाँ तिज गित सार्वजनिक गरेका छन् । २०८१को तिज पर्वलाइ मध्यनजर गरी आम नेपालीको मन छुने खालको तिज गित सार्बजनिक गरेका छन् ।
रेशम राज सुनारले गाउँ सहर र विदेशमा रहेका नेपालीलाई तिजको कोसेली पस्कन पाऐकोमा खुसी लागेको र उक्त गितले आम नेपाली जन जनले मनबाटै मन पराएर माया गरिदिनुहुनेछ भन्ने पुरा विश्वास लिएको बताउँदै मायाको रुपै राम्रो शिर्ष गीत लाइ पनि आफनो युटुब च्यानल Resam raj official बाट सार्वजनिक गरिएको बताए । मेलिना राइ र आफनै स्वरमा सजाइएको उक्त गितको शब्द, – अभिनयले सुनमा सुगन्ध थपेको छ ।
नेपालको कला साहित्य समाज दर्शएर देश विदेशबाट नेपाल लाइ सांस्कृतिक सहर अझ भन्नुपर्दा सांस्कृतिक संसारको रुपमा झल्काउने प्रयत्न पनि रहने सारगर्भित कुराहरु गर्दै गहाल र जापानमा रहेका उनि बर्ष बर्षमा नेपालको धर्ति टेक्दै सिर्जनातम्क काम गर्न इच्छुक रहेको बताउदै हालचालै तयार पारिएको मायाको रुपै राम्रो गित लाइ माया गर्दिन आम नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीलाइ अपिल गरेका छन् ।


















