आजदेखि प्रदर्शनमा आए तीन नेपाली चलचित्र

नेपाली चलचित्र क्षेत्रका लागि शुक्रबार नयाँ चलचित्र प्रदर्शनको दिन बनेको छ। आज देखि ‘तुल्की’, ‘काकाकिकी’ र ‘सारथि’ चलचित्र प्रदर्शनमा आएका छन्।

यी चलचित्रले नेपाली दर्शकको कस्तो प्रतिक्रिया पाउँछन् भन्ने हेर्न बाकी नै छ दर्शकमाझ चासो बढेको छ।