अमेरिकामा गर्भपतनलाई कानूनी मान्यता दिने

असार ११ : अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अनुमति दिने भएको छ । अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानूनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ ।

तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । अमेरिकामा महिला अधिकारवादीहरुले अदालतको फैसलाप्रति चर्को विरोध जनाएका छन्।