काठमाडौं: स्वास्थ्यमा अचानक समस्या आएपछि गत असोज १३ गते राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका एकीकृत समाजवादी नेपालका अध्यक्ष माधव नेपाल आज अस्पताल बाट डिस्चार्ज भएर आफ्नो निवास फर्किएका छन ।
५ दिन सम्म अस्पताल बसेका अध्यक्ष नेपाल हाल पुर्ण रुपमा ठिक भएका भन छैनन् ।
स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ