पारिश्रमिक नपाएको भन्दै माइतीघर मण्डलमा पत्रकारहरूको प्रदर्शन

असोज २०  : माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

विभिन्न संचारमाध्यममा लामो समय देखि काम गरेका श्रमजिवि पत्रकारहरुले महिनौ देखिको पारिश्रमिक नपाएपछि तत्काल आफूहरुलाई पारिश्रमिक दिन माग गर्दै मण्डलामा प्रदर्शन गरेका हुन ।

प्रर्दर्शनमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू र नेपाल पत्रकार महासंघ आवद्ध पत्रकारहरुको उपस्थिती थियो ।
लामो समयदेखि पारिश्रमिक नपाएका पत्रकारहरूले वृहत ऐक्यवद्धता प्रदर्शनु गरेका हुन्।

 

सञ्चारकर्मीहरूको श्रम अधिकारको पक्षमा वृहत् ऐक्यवद्धता प्रदर्शन पत्रकार महासंघले गरेको हो।