अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत कोभिड(१९ विरुद्धको ६ लाख ६४ हजार ५६० फाइजर खोप उपलब्ध गराएको छ ।
फाइजर खोप कम उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको छ ।
खोपले विद्यालय, समुदाय तथा परिवारलाई कोभिड १९ बाट सुरक्षित राख्नको लागि १२ देखि १७
वर्षसम्म उमेर समूहकालाई यो खोपले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
अमेरिकी दूतावासका अनुसार कोभिड(१९ भाइरसलाई परास्त गर्न निरन्तर कार्य गरिरहने छौ ।