माघी पर्वको रौनक झपक्क छायो काठमाण्डौं उपत्यकालाई (फोटोफिचर)

पौष ३० :  मकर संक्रान्ति अर्थात माघी नामले चिनिने थारु र मगर समूदायको विशेष चाडँको रौनक बजारमा देखिन थालेको छ ।

माघी माघ महिनाको पहिलो दिन अर्थात भोली (माघ) १ गते पर्दछ । यसै अवसरको पुर्व सन्ध्यामा काठमाडौँ उपत्यकामा रौनक देखिएको छ।

थारू समुदायले माघी पर्वलाई सबैभन्दा ठूलो पर्वको रुपमा मनाउदै अएको छ । यस अवसरमा घिउ, चाकु, तिलको लड्डु र तरुल खाने परम्परा रहेको छ ।

माघी पर्वको एक दिन अघि काठमाडौंमा यस्तो देखियो ।

फोटो फिचर