माघ १०: नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्किँदै छन् ।
लामो समय स्वास्थ्य उपचारको क्रममा सुरुमा थाइल्याण्ड र त्यसपछि चीनमा बसेर उपचार गर्राई रहेको
नेकपा माओबादि केन्द्रका नेता वर्षमान पुन आज अर्थात सोमवार उपचारपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
सोमवार साँझ उनी हिमालयन एयरलाइन्सबाट काठमाडौं आउने तय भएको स्वकीय सचिव सन्तोष पुनले बताए ।
हाल पुनको स्वास्थ्य अवस्था सामान्य रहेतापनी केहि समय भने अझै आरामको जरुरत रहेको डाक्टरको सुझाव रहेको छ।