काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

बैशाख ३१ : काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता  लिएकी छन्। काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याईकी हुन् ।