काठमाडौँ महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप भोलिसम्म लगाइने
सन्दर्भ टुडे
२०७९ जेठ १३ शुक्रवार ०४:०६
129
shares
जेठ १३ : काठमाडौँ महानगरपालिकामा भोलिसम्म कोभिड–१९ विरुद्धको खोप लगाइनेछ । हिजोबाट सुरु भएको खोप अभियान भोलि शनिबारसम्म तीन दिन चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
मोर्डना र फाइजर खोप दिइरहेको महानगरपालिकाले जनाएको छ ।