२३ वैशाख २०८३, बुधवार (May 06, 2026)
सन्दर्भ टुडे
२०७९ साउन १२ बिहीवार ००:५०
78
काठमाडौं महानगरपालिकाले आज बिहीबारदेखि फोहोर संकलन गर्ने भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न भएसँगै आजदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।
<< पछिल्लाे समाचार
आज यी प्रदेशमा भारी वर्षा, बाढी पहिरो आउने जोखिम
अघिल्लाे समाचार >>
चितवन र पर्सामा भारी वर्षा, नदी तटीय र होचा क्षेत्रमा सतर्क रहन आग्रह
sandarbhatoday