साउन १५: प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आज (आइतवार) १३ एसपीहरूको काज सरुवा गरको हो ।
सरुवा सूचीअनुसार ज्ञानेन्द्र प्रशाद फुयाँललाई जिल्ला प्रहरी कार्यालय उदयपुर , प्रभु प्रशाद ढकाललाई जिल्ला प्रहरी कार्यालय सुनसरी , दिलीप घिमिरेलाई जिल्ला प्रहरी कार्यालय ईलाम र रमेश पण्डितलाई जिल्ला प्रहरी कार्यालय नुवाकोट पदस्थापन गरिएको छ ।
यस्तो छ सरुवा सूची



















