६ वैशाख २०८३, आइतवार (Apr 19, 2026)
सन्दर्भ टुडे
२०७९ कात्तिक १४ सोमवार ११:५७
92
काठमाडौं । नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।
यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।
<< पछिल्लाे समाचार
एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने
अघिल्लाे समाचार >>
सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान : झुक्याएर नगरकाेट लगे, दुई पटक बलात्कार गरे
sandarbhatoday