काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्ने आशिका तामाङ पक्राउ परेकी छन् ।
नेपाल प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो स्वयम्भुबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई अभद्रव्यहार सम्बन्धी मुद्दामा पक्राउ गरिएको हो ।