केपि कुमार जलन, बागलुङ । लोक दोहोरी गायिका रितु बोहोराको कति राम्रो जिउ तिम्रो बोलको लोक दोहोरी गित बजारमा सार्वजानीक भएको छ ।
माया प्रेमको एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएको गितमा चर्चित गायक खेम सेन्चुरी र गायिका बोहोरा आवाज रहेको छ ।
सर्जक रमेश परियारको शब्द संगितमा रहेको गितको म्युजिक भिडियोमा चर्चित मोडल पुष्प खड्का, मोडल जुना विश्वकर्मा, र तुलसि गुरूङको दमदार अभिनय रहेको गितको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहनले गरेका छन भने नवराज उप्रेतीको छायाङ्न, मनोज कार्कीको सम्पादन रहेको म्युजिक भिडियो रितु बोहोरा अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको छ ।