केपि कुमार जलन
प्रदेश बाटै सांगितिक करियर बनाउन सफल गायक सुर्य खड्काकाे पाेर्चुगलमा एकल साझ हुने भएकाे छ ।
बागलुङ समाज पाेर्चुगल र गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजाेकाे संयुक्त
आयोजनामा प्रदेशि गायक सुर्य खड्का एकल साझ हुन लागेकाे हाे ।
आउँदो मार्च ८ तारीक शनिबारकाे दिनसाझ ५ बजे देखि राति १० बजेसम्म पाेर्चुगलकाे जम्जेईरा दाे मार हलमा हुने छ ।
एकल साझ हेर्नकाे लागि दर्शकलाई कुनै पनि शुल्क नलाग्ने जनाईएकाे छ ।
गायक खड्का केही दिन सांगितिक कार्यक्रमकाे शिलशिलामा युराेप र युके मा समेत रहने छन ।