प्रेमराजा महतको ‘शुभ साईत’ सार्वजनिक

बन्दीपुरैमा गितकाे अपार सफलतापछि बरिष्ठ गायक प्रेमराजा महतकाे शुभ साईत बजारमा
केपि कुमार जलन

 
नेपालको कर्णाली र गण्डकीलगायतका जिल्लामा बढी गाइने ‘झ्याउरे गीत’ अहिले अन्यत्र पनि उत्तिकै रुचाउन थालिएको छ । गीत सङ्गीतको बजारमा झ्याउरे गीतको छुट्टै महत्व र पहिचान बन्न थालेको अबस्थामा बरिष्ठ गायक प्रेमराजा महत शुभ साईत बाेलकाे झ्याउरे गित बजारमा ल्याएका छन ।
अाफनै शब्द संगित र अावजमा रहेकाे गितमा महिला गायकमा चर्चित गायिका शिला अालेले साथ दिएकी छिन ।
भिडियाेमा स्वयम्ब प्रेम राजा महत र नायिका प्रियङका कार्किकाे मुख्य भुमिका रहेकाे छ ।
गगलफेदि फिल्म रिसाेर्टमा छाँयाङकन गरिएकाे भिडियाेकाे निर्देशन एकिन्द्र शरशंकर छाँयाङकन नवराज उप्रेती र सम्पादन सिलान लम्साकाे रहेकाे छ ।
भिडियाे प्रेमराजा महत अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।