रौतहटमा बन्द सुटकेसभित्र मृ’त भेटिएकी रुबी साहको ह त्या आरोपी लक्ष्मण पासवानको मृ’त्यु

काठमाडौ -रौतहटमा बन्द सुटकेसभित्र मृ’त भेटिएकी रुबी साहकोह त्या आरोपी लक्ष्मण पासवानको मृ’त्यु भएको छ ।

ज’लेको अवस्थामा भेटिएका पासवानलाई उप’चारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृ’त्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।

ह त्या आरो’पी भनिएका पासवाना भने आ त्म दाह प्रयास गरेको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे फेला परेका थिए ।

गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।