असार १४: नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सम्पन्न भएको छ । दुई दिन चलेको बैठकले १५ वटा प्रस्ताव पारित गरेको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकका निर्णय सुनाउँदै अबको दुई महिना देशव्यापी संगठन सुदृढीकरण तथा विस्तार अभियानमा लाग्ने निर्णय भएको बताए ।
स्थानीय चुनावमा महानगर र उपमहानगरमा गठवन्धन सफल भएको तर त्योभन्दा तल आफ्नो पार्टीलाई कर्नरमा पार्न खोजिएको समिक्षा वैठकले गरेको उनको भनाइ छ ।
यस्ता छन् बैठकका निर्णयहरु




















