जापानका पूर्व प्रधानमन्त्री आबेमाथि आक्रमण

असार २४ : जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या प्रयास भएको छ। उनीमाथि गोली प्रहार भएको छ। जापानको सार्वजनिक रिपोर्ट अनुसार नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको बेलामा उनीमाथि  आक्रमण भएको हो। उनको उपचार भइरहेको बताइएको छ ।