असार २५ : गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक ९एसपी०लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो ।



















